नेपाली असोसियसन अफ भिक्टोरिया (न्याभ) बाल दिवस २०१८

नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा माहात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देख्नुभएकोले भारतबाट फर्केपछि रत्नद्वारा आफ्नो जन्म दिन पारी...

एनआरएन विज्ञ विस्व सम्मेलन र समृद्ध नेपाल

दोश्रो विस्वयुद्धमा ध्वस्त भएको जापान आँफैमा साधन र श्रोत यथेष्ट नभए तापनि जनताको भावना र बिज्ञान र प्रबिधि मार्फत छोटो समयमा नै बिकासको त्यो अवस्थामा पुग्न सफल भयो जहाँ विस्व ब्यापारमा लामो...

नेपाल आइडल र नेपाली एडेलहरु

[यो सामग्री पठनीय भएको कारण रामकुमार श्रेष्ठको फेसबुक वालबाट लिएर जानकारीको लागि राखिदिएका छौं । – सं ] करीब डेढ बर्ष अघि बर्तमान नेपाली सांगितिक क्षेत्रका एक चर्चित ब्यक्तित्व सोनुप पौडेल भाईले...

अस्ट्रेलियामा मसल मोडेल प्रतियोगितामा परिक्षित श्रेष्ठद्धारा दुई स्वर्ण प्राप्त

३० सेप्टेम्बर, बालाराट: अस्ट्रेलियाको भिक्टोरिया राज्यको तेश्रो ठूलो शहर बालाराटमा जर्जिया हल्टनको प्रस्तुतिको रुपमा आयोजित बालाराट युरेका मसल मोडेल प्रतियोगितामा मेलबर्न निवासी नेपाली परिक्षित श्रेष्ठले दुई स्वर्ण पदक हात परेका छन ।...

श्रेष्ठको संयोजकत्वमा अस्ट्रेलियामा गोपाल थपलिया प्रतिष्ठान गठन

तात्कालिन प्रधानमन्त्री गिरिजा प्रशाद कोइरालाद्धारा समेत अभिनन्दित नेपाली पत्रकारिता जगतका भीष्मपितामहका रुपमा चिनिने वरिष्ठ पत्रकार गोपालप्रशाद थपलियाको उपस्थितिमा अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि अबैतनिक महाबाणिज्यदूतको कार्यालयमा यही २९ सेप्टेम्बरमा भएको एक भेलाले भविष्यमा वृहत...

अस्ट्रेलियाको उदाहरणीय जन्मदिनको उपहार स्वेतालाई हस्तान्तरण

५६ परिवारका ३७५ जनाको लागि ‘माझी बस्ती’ निर्माण कार्यमा केही इट्टा थप्न सहयोग गर्ने अभिप्रायले अस्ट्रेलिया निवासी चार बर्षिया शायना चालिसे र एक बर्षिया समिका चालिसेको जन्मदिनको अबसरमा पचास हजार चर्चित नायिका...

वुद्ध कहाँँ जन्मनु भएको प्रश्नभन्दा उहाँको शिक्षा महत्वपूर्ण होइन र?

[लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले अभियानकै बारेमा दिग्भ्रम सिर्जना गर्ने महत्वपूर्ण प्रश्नहरुलाई जबाफ दिन शुरु गर्नु भएको छ सामाजिक सन्जाल मार्फत । उहाँले दोश्रो प्रशनाका रुपमा आज “वुद्ध कहाँँ जन्मनु...

मेलबर्न र जिलोङ तीजबाट उठेको रकम नेपालका बलात्‍कृत महिलाहरुको लागि

दिदी-बहिनी समाज भिक्टोरियाले बिगत चार बर्षदेखि मेलबर्नमा आयोजना गरिने तीजबाट संकलित रकम नेपालको सुदूर पस्चिमका बलात्‍कृत ४५ जना महिलालाई पुनर्स्थापनाको सम्पूर्ण खर्च त्यहाँको स्थानिय संस्थासँग सहकार्य गर्दै ब्यहोर्दै आइरहेको र हरेक बर्ष...

जिलोङमा सामाजिक अगुवाद्धारा नै बच्चामाथि दुर्व्यबहार

      जिलोङ नेप्लिज एसोशियसनकी उपाध्यक्ष/ सचिब बिमला नेपालले जिलोङको बारवनहेडको स्कूलमा पढ्ने बर्ष ११ को म्याक्स लामालाई अस्ट्रेलियाकै सबैभन्दा  ठुलो बहुसांस्कृतिक महोत्सब मानिने पाको फेस्टामा सहभागी भएर अगाडि लहरमा बस्न जान...