नेपाली अभिभावकहरुको मिलनस्थल मिलन पार्कमा मेरिबेक काउन्सिलद्धारा सेड निर्माण

२२ मार्च, मिलन पार्क, मेलबर्न: अस्ट्रेलियाको मेलबर्नको ग्लेनरोयस्थित ATC Crooks Reserve लाई मिलन पार्क नामद्धारा चिनिने गरिन्छ । नेपालबाट मेलबर्न आएर बसोबास गर्नेहरुको अभिभावकहरुको संस्था ‘मिलन पार्क आमा बुवा मेलबर्न’ द्धारा उक्त...

मेलबर्नको मुटु फेडेरेसन स्क्वायरमा चर्चित नेपाली कलाकारको प्रस्तुति सहित मावेन जात्रा

नेपाल फेस्टिभल हुने गरेको मेलबर्नको मुटु पाडोक्स फेडेरेसन स्क्वायरमा यही मार्च २४ आइतवारका दिन नेपालका चर्चित कलाकारहरुको प्रस्तुति र नेपाली कला र संस्कृतिको संरक्षण, सम्बर्धन र प्रबर्द्धन गर्ने गरी नेपाली खाना, लाखे,...

अस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सवमा नेपाललाई वुद्ध र सगरमाथाको देशको रुपमा प्रबर्द्धन (भिडियोहरु सहित )

२४ फरवरी, जिलोङ, अस्ट्रेलिया । अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नपछिको ठूलो शहर जिलोङमा १ लाखभन्दा बढीको सहभागिता हुने र झन्डै १०० देशको सहभागिता रहने अस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सवमध्येको रुपमा मानिने पाको फेस्टामा नेपाली...

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम

सनसाइन, मेलबर्न: रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाताहरुलाई सम्मान तथा रक्तदानसम्बन्धी वृतचित्र बिमोचन कार्यक्रम अष्ट्रेलियन रेडक्रस लाइफ ब्लडका डोनर सेन्टरका ब्यबस्थापक याण्डी विलियम्सको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । क्लबले सन २०२१ देखि...

मेलबर्नको ग्लेनरोइ पुस्तकालयमा नेपाली पुस्तक हस्तान्तरण

मेलबर्न, ग्लेनरोइ: नेपाल सरकारको सह-सचिबको जिम्मेवारी निर्बाह गरिसक्नु भएकी श्रीमति मोती शोभा श्रेष्ठद्धारा लिखित चार लघु उपन्यास लगात आधा दर्जनभन्दा बढी, हिन्दी र अंग्रेजीमा अनुवाद भैसकेको कवी चन्द्र गुरुङद्धारा लिखित कविता संग्रह...

राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङको अस्ट्रेलियाली सांसद क्रिस्चिन कौजिन्ससंग भेटबार्ता

१५ जनवरी, जिलोङ, अस्ट्रेलिया: अस्ट्रेलिया भ्रमणमा रहेका राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले अस्ट्रेलियाली सांसद क्रिस्चिन कौजिन्ससंग उन्कै कार्यालय जिलोङमा भेटबार्ता गरेका छन । भेटका क्रममा नेपाली परंपरानुरुप नेता एबं पूर्व मन्त्री तामाङले सांसद...

हिमानी शाह गुसी पिस प्राइज इन्टरनेशनल २०२३ द्धारा सम्मानित

हिमानी शाहद्धारा हिमानी ट्रस्ट मार्फत उल्लेख्य मानविय कार्य गरेकोमा फिलिपिन्सको मनिलामा आयोजित बिशेष समारोहका बीच उन्लाई Gusi Peace Prize International 2023 द्धारा सम्मानित गरिएको छ । फिलिपिन्सको राजधानी मनिलामा Gusi Peace Prize...

डा राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कारद्वारा सम्मानित

अष्ट्रेलिया निवासी वैज्ञानिक एबं गैरआवासीय नेपाली संघका सीप, ज्ञान तथा नव प्रवर्तन विभाग अन्तर्गतको नेपाल साइन्स फाउन्डेशनका संयोजक डा राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कारबाट सम्मानित भएका छन । स्वदेश...

“सररर हावा चल्यो” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

२ डिसेम्बर, भक्तपुर: नेपाल संगीत नाट्य प्रतिष्ठानका कुलपति निशा शर्माको प्रमुख आतिथ्यतामा भक्तपुरमा अवस्थित सिद्धी मेमोरियल फाउन्डेसनको प्राङ्गणमा आयोजित एक समारोहका बिच “सररर हावा चल्यो” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ...

अस्ट्रेलियन मन्त्रीको शुभेच्छा र अत्यधिक बिदेशीको सहभागितामा मेलबर्नमा तिहार सम्पन्न

१४ नोभेम्बर, रकब्यांक, मेलबर्न: अस्ट्रेलियन संघिय मन्त्री Brendan O’Connor ले तिहार मनाइने दिन नै संसदिय कार्यक्रम परेको कारण आफू कार्यक्रममा उपस्थित हुन नसके तापनि तिहार कार्यक्रमप्रति शुभेच्छा ब्यक्त गरिएको र करीब २००...