कनकाई नगरपालिकामा निर्माण गरिने अक्सिजन प्लान्टका लागि कोष संकलन

विस्वब्यापी महामारीको रुपमा देखा परेको भयाबह कोभिड १९ को पहिलो चरणको प्रभाबले थिलथिलो पारेको हाम्रो मातृभूमि नेपाल त्योभन्दा भयाबह दोस्रो लहरको चपेटामा नराम्ररी परेको कारण अमेरिका, बेलायत, अस्ट्रेलियाका सरकारमा समेत गंभिर रुपमा...

कोभिड समस्या न्यूनिकरणको लागि रामकुमार श्रेष्ठद्धारा १,१११ डलर सहयोग

गोरखा समाजका सल्लाहकार समेत रहनु भएका लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठले नेपालको कोभिड १९ समस्या न्यूनिकरणका लागि १,१११ डलर सहयोग प्रदान...

मेलबर्नमा प्रेमध्वज प्रधानको १३ औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा

नेपालीहरुका बीच चर्चित “कन्दरा ब्याण्ड” का प्रमुख हस्ती चर्चित गायक बिवेक श्रेष्ठको बिशेष पहलकदमीमा साहित्य संगीत जमघटको आयोजनामा मेलबर्नको मुटुमा रहेको The Kathmandu Banquet नर्थ मेलबर्नमा स्व. प्रेमध्वज प्रधानको १३ औं दिनको...

ध्रुब पौडेलको आल्बम “प्रियसी” सार्वजनिक

ध्रुब पौडेल आँफैद्धारा रचित, आफ्नै संगित र आँफैद्धारा गाइएका छ: गीतको संगालो रहेको आल्बम “प्रियसी” २० अप्रिल, २०२१ का दिन युट्युबमा सार्वजनिक भएको छ । यस्मा संगित ब्यबस्थापन राजु शाहको छ ।...

Nepali Scientist Running for the 2021 Forbes Future of Food event Award

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाजका विस्व सल्लाहकार रामकुमार श्रेष्ठ (Twitter @Ramkshrestha) को फेसबुक पेजमा “अस्ट्रेलियाको मेलबर्न निवासी वरिष्ठ बैज्ञानिक डा राजु अधिकारी यही जुनमा हुने People’s Choice...

अमेरिकन आइडलको विजेता बन्ने प्रयाशमा फेरि कस्सिए दिवेश पोखरेल (अर्थर गन)

नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको पछिल्लो एपिसोडमा उपाधि जित्न चुके पनि उपविजेता बने । अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेर ईतिहास रचे ।...

नेपालकी पहिलो महिला र सबैभन्दा काम उमेरकी सिइओ उपासना पौडेल

यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि उपासना पौडेललाई नियुक्त गरिएको छ । योसँगै पौडेल बीमा क्षेत्रको प्रथम र हालसम्मकै कम उमेरको महिला प्रमुख कार्यकारी अधिकृत...

MS रोग अनुसन्धान कोष संकलनको लागि अस्ट्रेलियामा नेपाली मूलकी पूजा ५० किलोमिटर दौडदै

धेरै काठिन्य (Multiple sclerosis) रोग अनुसन्धानको कोष संकलन अभियानलाई सहयोग गर्ने अभिप्रायले नेपाली मूलकी मेलबर्न निवासी पूजा श्रेष्ठले THE MAY 50K कार्यक्रम अन्तरगत ५० किलोमिटर दौडदै छिन् । सामान्यतया २५-३५ वर्षदेखिका युवा...

मेलबर्न निवासी सुनोदको निर्देशनमा भ्वाइसका कुशलको ‘हावा सरर’ [भिडियो सहित]

‘द भ्वाइस अफ नेपाल सिजन– १’ को फाइनलसम्म पुगेर चर्चामा आएका गायक कुशल आचार्यको स्वरमा ‘हावा सरर’ सार्वजनिक भएको छ । कुशलको स्वरमा रेकर्ड भएको यो नै पहिलो गीत हो । गायक...

गोर्खा समाज अस्ट्रेलियाको नयाँ कार्य समिति

सिड्नी । गोर्खा जिल्ला जन्मघर भएका सिड्नीबासी गोर्खालीहरुलाई एकजुट बनाई गोर्खा जिल्लाको सामाजिक एबम् स्वास्थ्य लगायतका कल्याणकारी कार्य गर्दै आएको गोर्खा समाज अस्ट्रेलियाको अप्रिल २४ तारिख शनिबार सिड्नीमा सम्पन्न भएको चौथो साधारण...