आजदेखि लकडाउन खुकुलो भएको छ | डर, अत्यास, चिन्ता मनमा नराखौं ! सतर्कतालाई पूर्ण परिपालना गरौँ ! डा. रबिन्द्र पाण्डे
डा. रबिन्द्र पाण्डे, आजदेखि लकडाउन खुकुलो भएको छ | यो स्वागतयोग्य कुरा हो | लकडाउन खुकुलो भएपनि संक्रमण दर २० % भन्दा माथि छ | घातक डेल्टा भेरिएन्टको उत्परिवर्तित स्वरूप डेल्टा प्लस...