कोरोना लाग्दा श्रीमानले अलपत्र छोडेकी गर्भवति चेलीको पछिल्लो जानकारी, श्रीमान भेटिए त?, भगवान बनेका अध्यक्ष मिडियामा (भिडियो साहित)
भनिन्छ श्रीमान श्रीमती एक रथका दुई पांग्रा हुन् । सँगै मर्ने अनि सँगै बाँच्ने कसम खाएका हुन्छन । यस्ता उदाहरणहरु छन् श्रीमानको लागि श्रीमतीले ज्यानै दिन्छन । घरपरिवार आमाबुबा दाजुभाइ दिदिबहिनी सबै...