फेरि कोरोनाबाट २४ घण्टा नबित्दै यति धेरैको मृ’त्यु, अक्सिजन सकिएपछि ठुलो क्षति, सबैभन्दा बढी काठमाडौँमा (भिडियो)
काठमाडौं । नेपालमा कोरोनाभाइरसका नौ हजार २३८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ३६२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार २३८ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...