पोखरामा २५ जनाले पीपीई लगाएर मलामी जादै
पोखरा। पोखरामा दिनानुदिन कोरोना सं’क्र’मण भया’भव बन्दै गैइरहेको छ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार पोखरामा थप आठ जनाको कोरोना सं’क्रम’णबाट मृ’त्यु भएको छ।मृत्यु भएका मध्य एकजनाको आज अन्तिम श्रधान्जली दिने...