पाप चाहीं महिलालाई मात्रै नेपालमा लाग्ने किन ? : शशी के. सी
शशी के. सी म आफु हिन्दु परिवारमा जन्मेको, जे जति धर्मकर्म अहिलेसम्म गरें, सबै देखेरै गरें। सानो छॅंदा प्रत्येक बिहान, बेलुका आमा, हजुरआमाहरूले पूजाकोठामा पूजा गरेको देख्थें। उंहाहरूलाई चोखो पानी, चोखो फूलहरू...