फ्यानबाट घेरिए राजेन्द्र खड्गी, मौलिक बाजागाजासहित भयो यस्तो रमाइलो (हेर्नुस् भिडियो)
बिहिबार माघे संक्रान्तिका दिन नेपाली फिल्मका चर्चित भिलेन एवम् द्धन्द निर्देशक राजेन्द्र खड्गी काठमाडौंस्थित शंखरापुरमा टिपटप सजिएर आइपुगेका थिए । इन्द्रायणी युवा समाजले आयोजना गरेको बृहत साइकल ¥याली, पदमार्ग निर्माण तथा आन्तरिक...