भाइरल सचिन परियार र रबिना बसेलको गीत ओठ खोलेरलाइ यति धेरै माया, ६ दिन नपुग्दै २६ लाखले हेरिसके, २ नम्बर ट्रेन्डिङमा हेर्नुहोस

काठमाडौ। पछिल्लो समय चर्चित गायक अर्जुन कुंवरको स्वरमा रहेको गीत युटुबको ट्रेन्डिङ नम्बर १ मा पुग्न सफल भएको छ। केही दिन अघि लेकसाइड टिभीको युटुब च्यानलबाट रिलिज “ओठ खोलेर” बोलको गीतलाई छोटो...

शनिदेवले सबैको कल्याण गरुँन ! – हेर्नुहोस् पुस २५ गते शनिबारको राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल पौष २५ गते शनिबार इश्वी सन २०२१ जनवरी ९ तारीख पौष कृष्णपक्ष एकादशी तिथी बिशाखा नक्षत्र शुल योग कौलव करण चन्द्रमां वृश्चिक राशिमा आनन्दादि योगमा शुभ...

आमाँ भनेको माया हो, स्नेह हो जुन बराबर दायित्व र कर्तव्य जिम्माको संगम स्थल पनि हो ।

जानकी पन्त, आमाँ भनेको माया हो, स्नेह हो जुन बराबर दायित्व र कर्तव्य जिम्माको संगम स्थल पनि हो । शसांरमा शक्ति, बुद्धि र सम्पत्तिको संगम स्थल भनेकै आमाँ हो। आमाविना कोही सन्तान...

मोफसलमै बन्यो सक्किगोनीलाई टक्कर दिने कोपा र चिबेको “हास्नु हुन्न है” (भिडियो सहित)

नेपाली हास्यव्यंग्य छेत्रमा एकछत्र राज गरेको सक्किगोनी अहिले सबैको मन मुटुमा बस्न सफल भएको छ । कथाबस्तु अनि सिरियलका सबै पात्र उत्कृष्ट भएका कारण एकाएक चर्चामा आएको सक्किगोनी अहिलेको एक नम्बर सिरियल...

आजको राशिफल पुष २५ गते शनिबार – पाथिभारा माताले सबैको कल्याण गरुन ! हेर्नुहोस शेयर गर्नुहोस !

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ – आजको राशिफल बि.सं.२०७७ साल पुष २५ गते शनिबार ई. सं. २०२१ जनवरी ९ नेपाल सम्बत ११४१ थिंलाथ्व एकादशी, प्रमाधि...

“रिबन केसैमा” कल्पना दाहाल र राजु परियारको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौ, चर्चित गायक / गायिका राजु परियार, पुरुसोत्तम पौडेल र कल्पना दाहालको आवाज रहेको निकै उत्कृष्ट दोहोरी रिबन केसैमा बर्खर मात्र सार्वजनिक भएको छ । प्रल्हाद सुवेदीको बिम्बात्मक शैलीमा लेखिएको निकै उत्कृष्ट...

देवी माताले सबैको कल्याण गरुँन ! – हेर्नुहोस् पुस २४ गते शुक्रबारको राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल पौष २४ गते शुक्रबार इश्वी सन २०२१ जनवरी ८ तारीख पौष कृष्णपक्ष दशमी तिथी स्वाती नक्षत्र धृती योग वणिज करण चन्द्रमां तुला राशिमा आनन्दादि योगमा गद...

हामीले पाउनसक्छौ यस्ता ६ लाभ कागतीको रस निचोरपछि फ्याक्ने यसको बोक्राबाट पनि !

कागतीको रस निचोरपछि यसको बोक्रा हामी फ्याक्ने गर्दछौ । तर, कागतीको रस जतिकै बोक्रा पनि हाम्रो स्वास्थकालागि फाइदाजनक छ भन्दा पत्यार नलाग्ला । फिट र स्वास्थ रहन हामी कागतीको सेवन गर्दछौ ।...

गायक लोक पौडेलको ‘कस्तो लाग्यो तिमीलाई’ सार्वजनिक (भिडियो)

‘तिनपाते’ शिर्षकको म्युजिक भिडियो बाट चर्चा कमाउन सफल कलाकार अनु काफ्ले र कलाकार सागर लम्साल ( बले ) अभिनित ‘कस्तो लाग्यो तिमीलाई’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर,शब्द र...

शिवालय माविको ६० औँ वार्षिकोत्सव सम्पन्न, ५ जनालाई शिवालय वर्ष सम्मान

पोखरा, पुस २१ गते । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मङ्गलबार सम्पन्न भएको छ । सो अवसरमा विद्यालयको विकासमा सहयोग गर्ने ५ जनालाई शिवालय...