‘प्रधानमन्त्री ओलीले संविधान च्याते, राष्ट्रपति उनको रबर स्ट्याम्प’ – ‘ओलीको अबको स्टेपः संकटकाल’
२०७७ पौष १३ गते, काठमाडौं । वक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले लामो संघर्षबाट बनेको संविधान विपरित संसद भंग गरेर त्यसलाई च्यातेको र उनका गलत कदममा लाहा छाप लगाउने राष्ट्रपति विद्यादेबी भण्डारी रबर...