पुत्लादहन सहित राष्ट्रपति र प्रधानमन्त्रिलाई नेपाल तरुण दलले गर्यो कुरीकुरी, खारेज नभएसम्म सडक मै (भिडियो सहित)
मोरङमा ससद बिघटनको बिरोध गर्दै सोमबार साँझ कांग्रेस सम्बद्ध नेपाल तरुण दलले रास्ट्रपति र प्रधानमन्त्री को पुत्ला दहन गर्दै ‘केपी ओली कुरीकुरी धेरै भयो चुरीफुरी’ को नारा घन्काउदै कुरीकुरी गरेका छन् ।...