मेलिना राईको माया देऊ… मा सुम्निमा र शुभम

काठमाडौं, ६ पुस । सन् २०१५ मा मिस पूर्वेली सुपरमोडल विजेता बनेकी सुम्निमा खापुङ पहिलोपटक म्युजिक भिडियोमा देखिएकी छन् । मेलिना राईको स्वरमा रहेको गीत ‘माया देउ…’ म्युजिक भिडियो सुम्निमा देखिएकी हुन्...

प्रतिगमन बिरुद्ध शान्ति समाजको आन्दोलन प्रारम्भ/ १६ अधिकारकर्मी गिरफ्तार

प्रेस विज्ञप्ति असंबैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक तवरमा गरिएको प्रतिनीधि सभा बिघटन बिरुद्ध मानव अधिकार तथा शान्ति समाजले आन्दोलन प्रारम्भ गरेको छ । यस क्रममा आज पुस ६ गते प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण...

शिवालय माविको शिक्षक-अभिभावक सङ्घमा रामचन्द्र ओझा

पोखरा, पुस ६ गते । कास्कीको रुपा गाउँपालिका वडा नं. २, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको शिक्षक-अभिभावक सङ्घको अध्यक्षमा रामचन्द्र ओझा सर्वसम्मत चयन भएका छन् । सङ्घका सदस्यहरुमा काजीमान सुर्खाली, मीना परियार, नवराज...

गायक मुरारी भण्डारी ‘आलाप’ को सांगीतकि कोसेली कहाँ जान लागेकी बोलको गीतको म्युजकि भडियिो सार्वजनकि

स्कटनेपाल, गायक मुरारी भण्डारी ‘आलाप’ को सांगीतकि कोसेली कहाँ जान लागेकी बोलको गीतको म्युजकि भडियिो सार्वजनकि भएको छ । मुरारी भण्डारीको नै शब्द रहेको गीतमा संगीत र संयोजन शशीविक्रम थापाको रहेको छ...

तलाई अदालत छौजेली सुखले बाच्न दिदैन भनेर आफ्नै श्रीमानले पटक पटक भन्नु भयो। (भिडियो सहित)

स्कटनेपाल, दुख: सुख प्रकितीको नियमनै हो तर पनि यो संसारमा दुख; कसलाई पर्दैन र आज हामी संग यस्ती चेली हुनुन्छ जो सुमुधुर स्वरकी धनी गायिका पनि हुन् शुभद्रा पौडेल जो जन्म देखि...

गायिका रचना रिमालको ”भंगेरी चरी ” भिडियो सहित ।

काठमाण्डौं । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका रचना रिमालको आवाजमा”भंगेरी चरी ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनी नेपाली सुगम गीत संगीतको रचनामा तलिन गीतकार प्रमिला बस्नेतको शब्द...

बिना अनुमति गित कभर गरियो, पिडित पक्ष भन्छ “हामी कानुनि प्रक्रिमा जान्छौं” “आकाशैको छाना मुनि…” बोलको गीत भिडियो

नेपाली सांगीतिक आकाशमा हिट गीतहरुको कभर भिडियो बन्ने क्रम चलिनै रहेको छ , तर हिट गीतको कभर भिडियो अथवा अडियो बनाउँदा गीतको वास्तविक सर्जक अथवा गीतको एकाधिकार भएको कम्पनिलाई जानकारी गराई श्रोत...

हे भगवान ! माता उत्रीए पछि एकैचोटी २० औँ जाना …. (भिडियो सहित)

पाथीभरा देवी विश्वास आस्था एवं पवित्रताकी देवी हुन । त्यसैले पाथीभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ। धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । “मनमा शुद्धता, देवीप्रतिको...

राष्ट्रिय आविष्कार केन्द्रको ९ महिनाको कोरोनाको आम्दानी खर्च बिबरण हेर्नु होस | रु.41,523,228

बैज्ञानिक महाबिर पुन ज्यु सामाजिक संजाल मार्फत गराएको जानकारी : राष्ट्रिय आविष्कार केन्द्रलाई कोरोनाको लक डाउन सुरु भए देखि गत मंसीर मसान्त सम्म प्राप्त भएको दान र सो दान बाट कोरोना बिरुद्ध...

संसद विघटन भएपछी राष्ट्रपति भण्डारी र ओलीलाइ गगन थापाको कडा चेताबनी – प्रचण्ड र माधब नि हुतिहारा हुन

काठमाडौं | नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल हुतीहारा भएकाले अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको हिम्मत गरेको बताएका छन्।...