‘भल्का’इ दिन्छु बाख्राको खोर पनि’, ‘सोल्टिनी नानी’ जस्ता चर्चित गीतका गायक ओझा को कमेडी भिडियो ‘भन्दे’ रिलिज (भिडियो हेर्नुहोस)

डिजिटल ब्रोडका’स्टिङ कम्पनि ओएसआर डिजिटल प्रालीको प्रोडक्सनमा म्यु’जिक भिडियो ‘भन्दे’ रिलिज भएको छ । युट्युव च्यानल ओएसआर डिजिटल मार्फत बुधबार दिउँसो उक्त गीतको भिडियो प्रिमि’यर गरिएको हो । सार्वजनिक गीतमा चर्चित गायक...

स्वेता खड्का’का लागि बद्री पंगे’नीले गाए यस्तो गीत (भिडियोसहित)

काठमाडौं – श्रीमान् अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको ६ वर्षपछि अभिनेत्री स्वेता खड्काले गत मंसिर २२ गते सोमबार धनगढीका विजयेन्द्र रावतसँग धुमधा’मसँग दोश्रो बिहे गरिन् । धेरैले उनको साहस र कदमको सम्मान र...

”चाकन चुकुन” गायिका नित्या शिवाको भिडियो सार्वजनिक

काठमाण्डौं । नायक नाजिर हुसैन र नायिका लक्ष्मी बर्देवाको अभिनयमा रहेको ”चाकन चुकुन” गीतको भिडियो सार्वजनिक भएको छ । गायक बावुल गिरी र गायिका नित्या शिवाको आवाज गीतमा रहेको छ । प्रेम...

आजको राशिफल पुष ३ गते शुक्रबार पाथिभारा माताले सबैको कल्याण गरुन !

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५  आजको राशिफल बि.सं.२०७७ साल पुष ३गते शुक्रबार ई. सं. २०२० डिसेम्वर १८ नेपाल सम्बत ११४१ थिंलाथ्व चतुर्थी, प्रमाधि नामक संवत्सर,...

प्रधानमन्त्री ओली २४ घण्टा नबित्दै राष्ट्रपति कार्यालयबाट जारी भएको अध्यादेश खारेज गर्न तयार, हेर्नुहोस पुस २ गतेका मुख्य समाचारहरु

मंगलबार बसेको भनिएको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश ल्याउने निर्णय गर्यो । यो अध्यादेश भने मन्त्रिपरिषद् बैठक सम्पन्न भएको समाचार सार्वजनिक हुँदा–नहुँदै राष्ट्रपति कार्यालयबाट...

अलौकिक शक्ति आफै शंख घण्टा हल्लिने अकला देवी मन्दिरमा पुगे वरिष्ठ नेता रामचन्द्र पौडेल (हेर्ने पर्ने भिडियो)

रामभक्त घिमिरे, तनहुँ म्याग्दे ३ किलचोक अकला देवी मन्दिर , चर्चित मनुङ्कोट भ्रमण नेका वरिष्ठ नेता रामचन्द्र पौडेल पुगे । साथै चौरासी बर्ष पुगेका जेष्ठ नागरिक को आशीर्वाद लिए । तनहुँ जिल्ला...

‘द स्पाइस लंज रेष्टुरेन्ट एण्ड बार’ ले दुई वर्षपछि काठमाण्डौंको मिनभवनमा आफ्नो शाखा बिस्तार गर्न सफल

सन् २०१५ बुटवलबाट शुरु भएको यात्रा ‘द स्पाइस लंज रेष्टुरेन्ट एण्ड बार’ ले दुई वर्षपछि काठमाण्डौंको मिनभवनमा आफ्नो शाखा बिस्तार गर्न सफल भयो । पारिवारिक वातावरण एंव राम्रो अनि छिटो छरितो र...

हेर्नुहोस् पौष २ गते बिहीबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !

आज श्री शाके १९४२ बि.स.२०७७ साल पौष २ गते बिहीबार इश्वी सन २०२० डिसेम्बर १७ तारीख मार्गशीर्ष शु’क्लपक्ष तृतीया तिथी उत्तरषाढा नक्षत्र धु्रव योग वणिज करण चन्द्रमां मकर राशिमा आनन्दादि योगमा सैम्य...

रुसमा कोरोना भाइरसको भ्याक्सिनेशन सुरु

काठमाडौँ । रुसका सम्पूर्ण क्षेत्रमा कोरोना भाइरसविरुद्वको भ्याक्सिनेशन सुरु भएको छ । उक्त विषयको जानकारी रुसी स्वास्थ्य मन्त्री सिखाइल मुरास्कोले मंगलबार जानकारी दिएको हो । रुसको सबै क्षेधमा परिक्षण गरिएको कोरोना भाइरस...

खानुहोस् यी प्राकृतिक जडीबुटीहरु …मधुमेहको रोगबाट ग्रसित हुनुहुन्छ ?

आज संसा’रभर लगभग ४५ करोड मान्छेहरू मधुमेहको रोग’बाट ग्रसित छन् भने प्रत्येक वर्ष १६ लाख मान्छेहरू यो रोगसँग प्रत्यक्ष सम्बन्धित भएर मारिन्छन् । यसैगरी संसारभरका मधुमेह रोगीहरूले यो रोगको प्रतिकार गर्नमा खर्च...