बेलायत को एल्डरशटमा शूट गरिएको चलचित्र भिडियो गित यस्तो बनेछ! भिडियो सहित !!

आमा पाइराई आमा चलचित्र चौरासी पुजा गीत कुमुद इन्टरटेनमेन्टको युट्युब च्यानलमा रिलिज भएको छ । कुमुद इन्टरटेनमेन्टको बितरक तथा पोस्ट प्रोडक्सन रहेको यो चलचित्रको गीत कुमुद इन्टरटेनमेन्टका निर्देशक हुन् । कुमुद पन्तले...

२०८० सालको गुल्मीको दशैं, अर्जे पुर्णिमा मेलामा यस्तोसम्म देखियो हेर्नुस गुल्मीको सराए नाच

गुल्मी । गुल्मीका युवा पछिल्लो समय ऐतिहासिक सराय नाच संरक्षणमा जुटेका छन् । परम्परागतरुपमा खेलिँदै आएको सो ऐतिहासिक सराय नाच लोप हुँदै जान थालेपछि यहाँका युवा संस्कृतिको संरक्षणका लागि जुट्न थालेका हुन्...

के भारत र क्यानडाको द्धन्द्धले असर गर्छ नेपाली बिद्यार्थीलाई ?

काठमाडौँ । पछिल्लो समय नेपाली बिद्यार्थीहरुको क्यानडा आर्कषण बढिरहेका बेला अग्रपंगिंतिमा देखिएको छ काठमाडौँको नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्टेन्सी । अहिले क्यानडा जानका लागि प्लस टु उत्तिर्ण गरेका बिद्यार्थीहरुका लागि सबैभन्दा उत्तम...

‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ भिडियोपसल एपमा रिलिज

व्यावसायिक रूपमा सफल साथै दर्शकले निकै नै मन पराएको दुई चलचित्र ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ नेपाली ओटिटि प्ल्याटफर्म ‘भिडियोपसल’मा रिलिज भएको छ । नेपालीहरूको महान् चाड दसैँको अवसर पारेर चलचित्र रिलिज...

तामाङ संस्कृतिमा आधारित नेपाली फिल्म ‘चारदाम’को ४ पोस्टर सार्वजनिक

इटहरी/ हिन्दु नेपालिहरुको महान पर्व दशैंको अवसर पारेर फिल्म ‘चारदाम’को पोस्टर सार्वजनिक गरिएको छ । तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य...

अल्डरसटमा एसियन महिला एसोसिएसन यूकेले धुम धाम नेपाली महान पर्व तीज मनायो ।

एसियन महिला एसोसिएसन (आमा) यूकेले नेपाली नारीको महान पर्व हरितालिका तीज पर्व धुमधाम संग मनाएको छ । कोभिड महामारीपछि आयोजित उक्त कार्यक्रममा महिलाहरुले उत्साहजनक सहभागिताको साथ खुशियाली जनाए । युकेको अल्डरसटस्थित एम्पायर...

घाउ ठूलो भएकोले निको हुन केहि समय लाग्नेछ। पहिले भन्दा धेरै सहज भैसकेको छ। – मुरारी गुरागाईं

स्कटनेपाल । मीठो शैलीमा छन्द कविता र श्लोक वाचन गरेर ख्याति कमाएकी सरु गुरागाईंको घाँटीको क्यान्सरको शल्यक्रिया सफल भएको श्रीमान् मुरारी गुरागाईंले फेसबुकमार्फत जानकारी दिनुभएको छ । नमस्कार 🙏। जीवनमा कल्पना नगरेको...

नेपाली समाज ओमानको१०औं अधीवेसन अध्यक्षमा रबिन्द्र राजथला

टुक बहादुर रामदाम मस्कट ओमान, ओमानमा  २००३ मा स्थापित सबैभन्दा पहिलो तथा जेठो संस्था  नेपाली समाज ओमानको १०औं अधिवेसन गत सुक्रबार  २०२३ अगस्ट ४ तारिकको दिन मस्कटको अजैवा होटलमा सम्पन्न भएको छ ।...

संघको आजबाट ७५३ पालिकामा बृहत वृक्षारोपण कार्यक्रम प्रारम्भ

कपिलवतु, २२ साउन । नेपाल स्वयंसेवक संघ वाणगंगा नगर कमिटीले आज वाणगंगा नगरपालिका ,पिपरा अस्पताल र कपिलवस्तु सामुदायिक अस्पतालमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल स्वयंसेवक संघ वाणगंगा नगर कमिटीको आयोजना...