चीनले हस्तक्षेप गरेको आसंका ओली सरकारलाई जोगाउन

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार र पार्टीलाई जोगाउन चीनले हस्तक्षेपकारी भूमिका खेलेको दाबी भारतीय सञ्चार माध्यमहरुले गरेका छन्। विभिन्न तथ्यहरु दिँदै ‘द इकोनोमिक टाइम्स’ को रिपोर्टमा चिनियाँ हस्तक्षेपको बारे उल्लेख...

आज सम्म ६१ हजारको परीक्षण, २३ हजार क्वारेन्टाइनमा क्रमितको संख्या ५९ नै रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि सरकारले बाहिरबाट आउने शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने काम प्रभावकारीरुपमा अघि बढाएको छ । प्राप्त विवरणअनुसार हाल मुलुकभर २२ हजार ९७८ व्यक्ति क्वारेन्टाइनमा रहेका छन्...

लोकगायिका बिष्णु माझीकी आमाको निधन : दुखद: खबर

चर्चित लोकदोहोरी गायिका माझीलाई मात्री शोक परेको छ । गायिका माझीकी आमा धर्मकुमारी माझिको ५८ बर्षको उमेरमा निधन भएको हो । स्यांग्जाको चापाकोट नगरपालिका वडा ननम्बेर ८ स्थित आफ्नै घरमा उनको निधन...

पुरुषहरु जतिजना संग सम्बन्ध राखे नि उसको कुमारत्वको प्रश्न नउठने ?

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी...

वैशाख शुक्ल पूर्णिमा महत्व यस्तो छ…

युवा ज्योतिषी केशव गौतम वैशाखशुक्ल पूर्णिमाको दिनलाई चण्डीपूर्णिमा, गौतमवुद्धजयन्ती, गोरखनाथजयन्ती, कुर्मजयन्ती, उभौलीपर्व, श्रीवाघभैरव पर्व, गोटिखेल वैतरणीधामस्नान, पूर्णिमाव्रत आदि पर्वहरू पर्दछन् । यस दिन घाँटु नृत्य विसर्जन तथा वैशाख स्नानसमाप्ति पनि पर्दछ ।...

मेरो गोरुको बाह्रै टक्का भने जस्तै भएँको छ ! : आर्यन सिके

आर्यन सिके, अबुधाबी  चुनाब जनताको लागी एउटा सरकार बनाउने अबसर हो भने राजनैतिक पार्टीहरुको लागी आफ्नो काजकामको घोषणापत्र तयार गरी चुनाबमा जनताको मन जित्ने र जतिसक्दो जनादेश प्राप्त गर्नु हो। हाम्रो देशमा...

बोली फुट्न गाह्रो छ। दाहिने गोडो चल्न छाडेको छ। दायाँ हर पूरै पक्षघात भएको जस्तै छ।

बोली फुट्न गाह्रो छ। दाहिने गोडो चल्न छाडेको छ। दायाँ हर पूरै पक्षघात भएको जस्तै छ। जिउ चलाउन पनि अरुको सहारा चाहिन्छ। वैशाख १४ अघिसम्म कालीबहादुर गुरुङ ९४२० परिवारका एकमात्रै सहारा थिए।...

ताप्लेजुङमा भीषण आगलागी, ७ घर जलेर नष्ट भिडियो सहित

ताप्लेजुङ , बैशाख २० । शुक्रबार राती ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी भएको छ । शुक्रबार राति ११ बजेपछि फुङ्लिङ बजारस्थित ट्याक्सी काउन्टर लाइन क्षेत्रमा लागेको आगो ४ घण्टामा नियन्त्रणमा आएको...

किन उठाउनु हुन्न भन्ने टाईटलमा टाइम पासको भाग ७ सार्बजनिक (भिडियो सहिरत्)

काठमाण्डौँ – मात्रृका पौडेल र सिसिर बुढाथोकीको निर्देशनमा तयार भएको नेपाली संक्षिप्त टेलिसिरियल टाईम पासको भाग ७ युट्युब मार्फत सार्वजनिक भएको छ । युटुब च्यानल राष्ट्रियता टिभीले यसलाई सार्वजनिक गरेको हो ।...

आज २१ गते आइतबार बि.सं. २०७७ साल वैशाख पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल बि.सं.२०७७ साल वैशाख २१ गते आइतवार ई. सं. २०२० मे ३ , नेपाल सम्बत ११४० बछलाथ्व दशमी, प्रमाधि...