लकडाउनबीच ‘रामायण’ र ‘महाभारतले दूरदर्शनलाई बनायो फेरि भारतको नम्बर १ च्यानल
भारतमा लकडाउनबीच ‘रामायण’ र ‘महाभारत’ जस्ता पुराना सिरियल पुनः प्रशारण गरेपछि दूरदर्शन च्यानलमा दर्शकको ठूलो बृद्धि देखिएको छ । ब्रोडकास्ट अडियन्स रिसर्च काउन्सिल (बीएआरसी) को रिपोर्ट अनुसार दूरदर्शन सबै मनोरञ्जन च्यानलहरुलाई पछि...