श्रीमती सुत्केरी भएपछि छाेडेर भागे, २१ वर्षमा यस्तो पिडा, यति राम्री छन् छोरी, यस्तो आखिर कसरी भयो हेर्नुहोस

लकडाउनको बेला पोखरामा एक जना सुत्केरी अलपत्र परेकी छन् । तनहुँको काहुँशिवपुरी २१ वर्षिया सुत्केरी मोनिका माझि लकडाउनका कारण पोखरामा अलपत्र परेकी हुन् । घरमा पहिला श्रीमती हुदा हुदै उनका श्रीमान्ले उनलाई...

मिन राशिको बार्षिक राशिफल २०७७

जलपरधनभोक्ता दारवासोऽनुरक्तः समुरुचिर शरीरस्तुङ्गनासो वृहत्कः ।। सर्ब प्रथम वि.सं २०७७ को सुखद् अवसरमा सम्पूर्ण दर्शक तथा श्रोता गणमा सुख,शान्ति,समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु । गुरु वर्षको आरम्भमा लाभस्थानमा, त्यसपछि श्रावण...

कोरोनालाई जितेर घर फर्केकी ६५ वर्षिय आमा पहिलो पटक मिडियामा, यस्तो भनिन् सबैलाई

कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएकी बागलुङकी ६५ वर्षीया मनकुमारी पौडेल निको भएर घर फर्किएकी छन् । शनिबार उनको रिपोर्ट नेगेटिभ आएपछि धवलागिरि अस्पतालले डिस्चार्ज गरेको हो । उनको तेस्रो र चौथो...

प्रियंका कर्कीले आमाको मुख हेर्ने दिन दिने गिफ्ट भन्दै घरमै पकाउन सिकाईन यस्तो परिकार (भिडियो सहित)

ईटहरी/ विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण यतिबेला नेपाल पनि टाढा बस्न सकेको छैन । दिनदिनै मृत्युदर बढिरहेको बेलामा अहिले नेपाल लकडाउनमा छ । जसका कारण देशका कुनै पनि कलकारखाना, व्यवसाय...

किसानको उत्पादन बजारीकरणबारे संबेदनशील बनौं

डा. रवीन्द्र पाण्डे, गत साल बाजुरामा स्याउ बिक्रि नभएर गाईभैंसीलाई खुवाएको, १ रुपिया प्रति किलो पनि बिक्रि नभएको तथा बिभिन्न दुर्गमका कृषकले स्याउका रुख काट्न थालेको समाचार आयो | त्यसपछि केहि युवा...

नेपालमा कोरोना संक्रमणले धेरैजनाको मृत्यु हुँदैन : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

डा. रवीन्द्र पाण्डे, नेपालमा कोरोना संक्रमण अन्य देशमा जस्तै फैलियो भने पनि ठूलो संख्यामा हताहत हुने देखिदैन | यसको पछाडी हामीले साधारण ठान्ने तर संक्रमणको कडी तोड्ने, रोग लागेपनि रोगलाई जित्न सक्ने...

बि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल बि.सं.२०७७ साल वैशाख ९ गते मंगलवार ई. सं. २०२० अप्रिल २१, नेपाल सम्बत ११४० चौलागा चतुर्दशी, परिधावी नामक...

२५०० भाडा नतिर्दा घरबेटीले निकाले घरबाट, पोखरामा भयो यस्तो घटना, को हुने त्यी घरबेटी ? (भिडियो)

करिब १५ दिन भयो नबिन गुरुङ र श्री गुरुङलाई घरबेटीले निकाल्दिएको । लकडाउनको बेला सबै घर गए, उनीहरुको घर स्याङजा रहेछ तर घर जाने पैसा पनि नभएको र त्यही बेला दुई महिनाको...

लकडाउनको मोडेल फेर्ने कि ? डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

डा. रवीन्द्र पाण्डे, सरकारले कार्यान्वयन गरेको लकडाउनको कारण नेपालमा कोरोना संक्रमण न्यून संख्यामा सिमित रहेको छ | लकडाउनलाई अझै परिणाममुखी बनाउनको लागि यसको मोडालिटी परिवर्तन गर्नु आबश्यक छ | – बिहान तथा...

दुःखकस्ट देखेर पनि मन नपग्लने कस्ता मान्छेको राज छ सिंहदरबार र बालुवाटारमा : डा. पौडेल

डा. भरत राज पौडेल, अस्ट्रेलिया सबैतिर उस्तै, सरकार पनि छ कि छैन जस्तो। जताततै बर्बाद भएपछि मात्र, गर्छ सुने जस्तो। के सरकार के प्रतिपक्ष, के नेता के कार्यकर्ता, के पत्रकार के मजदुर...