सुरेन्द्र महर्जन ‘अमर’को ‘स्माइल ड्रिम’ लोकार्पण

काठमाडौं, माघ १६ । कथा, कविता, गीत, हाइकु, तान्का, मुक्तक, उपन्यासलगायत साहित्यका विविध विधामा कलम चलाउँदै आएका सुरेन्द्र महर्जन ‘अमर’कोे पछिल्लो २३औं कृतिका रुपमा एवम् चौथो उपन्यास ‘स्माइल ड्रिम’ लोकार्पण भएको छ...

‘निरमाया’को सफलतापछि ‘निरमाया २’ सार्वजनिक

‘निरमाया’ बोलको गीतको सफलता पछि सोही टिमले ‘निरमाया २’ बोलको गीत सार्वजनिक गरेको छ । बुधबार ‘डश म्युजिक नेपाल’ नामक युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा ‘निरमाया’का गायक...

कान्तिपुर टेलिभिजनको स्टेशन म्यानेजर दिनेश डिसी नियुक्त

काठमाडौँ : रेडियो कान्तिपुरको स्टेशन म्यानेजर बरिष्ट संचारकर्मी दिनेश डिसी अब कान्तिपुर टेलिभिजन स्टेशन म्यानेजरमा नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुप व्यवस्थापनले माघ १४ गते देखि लागु हुने गरि नयाँ स्टेशन...

हेरिटेज पेजेन्टस् २०२० सुरु

काठमाडौं । अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस्’को नयाँ संस्करण सुरु भएको छ । आयोजक इप्लानेट प्रा.लिले मंगलबार एक बिज्ञाप्ती जारी गर्दै ‘हेरिटेज पेजेन्टस २०२०’को आवेदन खुल्ला भएको जनाएको हो । सौन्दर्य प्रतियोगिता...

हट मोडेल स्मृति पोखरेल अभिनित सम्भव थापाको ‘जाली रुमाल’ सार्वजनिक – भिडियो

नेपालकै पहिलो साइनिङ स्टार गायक सम्भव थापाको पहिलो गीत ‘जाली रुमाल’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।गोविन्द प्रसाद उपाध्यायको शब्द र अनिश श्रेष्ठको संगीत रहेको गीतको सोमबार मैतीदेवीस्थित साइन स्टुडियोमा एक कार्यक्रम...

कुमार कार्कीको बाबु आमालाई धम्की आयो, कुमारकी आमाले के भनिन

तनहुँ भानुका नकुल अधिकारीकी श्रीमती अनुपा आधिकारीले आफ्ना दुई नाबालक छोरीहरुका साथ कुमार कार्कीसंग गईन् । नकुल पनि बिदेशमा थिए र कुमार पनि बिदेशमा थिए । नकुलको नाममा भएको सम्पती सबै अनुपाको...

लोक गायिका हिरा देवी वाइबाकी सुपुत्री नवनीतले ल्याइन ‘ढिकी कुटी’ (भिडियो)

सिलिगुडी ,दार्जिलिङमा रहेर लोकगीत संगीतका माध्यमबाट लोकगायिकाको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल गायिका नवनीत आदित्य वाइबाले नयाँ म्युजिक भिडियो ‘ढिकी कुटी’ सार्वजनिक गरेकी छिन । महिलाहरुका पिडा, वेदना र चुनौतीका बिषयमा...

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै इनासले नेपालमा पनि शाखा विस्तार गरेको हो । नेपाली संस्कृतिलाई विश्वभर चिनाउने उदेश्यका साथ...

प्रकाश कटुवाल र सपना थापाको स्वर “लौरी गोगनको” बजारमा (भिडियो सहित)

राजु बोहरा–काठमाडौँ । नेपालि लोक दोहोरी गीत संगीतको क्षेत्रलाई खाएर होस् अथवा भोकै बसेर धनि बनाउनका लागि बिगत निकै समय यता क्रियासित गायक तथा सर्जक प्रकाश कटुवाल पनि देखिन्छन् । समय र...

स्वस्थानी ब्रत कथा भाग – २६ सुन्नुहोस् ! स्वस्थानी माताले हामी सबैको रक्षा गरुन्

श्री स्वस्थानी ब्रत नेपाली महिलाहरूले गर्ने कठीन ब्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्दछ । यो ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।...