बिष्णु माझीसँग १० बर्ष देखी भेट्न नपाउदा बुढा बुवा धुरु धुरु रुदा रैछन भन्दै पुन्यले अब बिष्णुलाई उनको बुवा आमा सँग मिलाउने – भिडियो सहित
उमेरले ५८ पुगेका चापाकोट–८ खोरियाघाटका ताराबहादुर चर्चित गायिका विष्णु माझीका पिता हुन्। काठमाडौं गएकी छोरीसित ११ वर्षदेखि उनको देखभेट भएको छैन। उनै छोरीको सम्झना गर्दै एक्लै बरबराउन थालेका छन् । उनी छोरीको...