बंगलादेशका राष्ट्रपति हिमाल देखेर माेहित, फेवातालमा डुंगा चढेपछि यस्ताे भने
चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले फेवातालमा जलविहार गरेका छन् । बिहीबार बिहान पर्यटकीय नगरी पोखरा आएका उनले नेपाल प्रहरीको डुंगा चढेर फेवातालको सयर गरेका हुन् । नेपाली सेनाको...