बिहे नभइ बच्चा बसेपछी युवतिको बिचल्ली भयो, परिवारले घरमा पस्न दिएन, दाजु रुदै आए ( भिडियो सहित )
वैदेशिक रोजगारीका क्रममा कतार बस्दै आएकी झापा बृतामोडबाट एकजना चेली युवा मञ्च नेपालका सँग आएकी छिन्। उनको खास घर इलामको दानाबारीमा रहेको उनी बताउँछिन्। उनी विगत लामो समयदेखि कतारमा कार्यरत थिइन् सोही...