भब्य कार्यक्रमका बिच ओेए काले सार्वजनिक कतारमा ( भिडियो सहित )

सन्ध्या फिल्म्स् एन्ड मिडिया प्रा लीको दोश्रो म्युजिक भिडियो ” ओए काले” डिजीटल बजारमा आएको छ । सन्ध्या ग्रुप अलखोर कतारको साहित्यिक बिभाग मुग्लानी सौगातको ७२ औ साहित्यिक वाचन डबलीकोअवसरमा भिडीयो बिमोचन...

द्धन्द्धको पिडा पोख्दै नाटक ‘अझै दुख्छ घाउ’

नाटक ‘अझै दुख्छ घाउ’ मञ्चन शैली थिएटरले द्वन्द्व पिडितहरुको अवस्थालाई चित्रण गर्ने नाटक “अझै दुख्छ घाउ“ मञ्चन गरेको छ । महिला, कानुन र विकास मञ्चले आयोजन गरेको फोटो प्रदर्शनीको उद्घाटन समारोहमा नाटक...

अमेरिका भित्रै लुकेका र लुकाइएका नेपालीहरूका कथा !

महेश भट्टराई अमेरिका, कर्ण शाक्य लेख्नुहुन्छ “ बिदेशमा समुन्द्र र शहरका ठुला घर अगाडि कालो चस्मा ढल्काएर खिचिएको फोटो मात्र हैन बिदेशका दुख कष्टका कुराहरू पनि लेख्नु ।” आज म अमेरिकाको दुख...

कन्चन अमात्यलाई बेलायतको प्रतिष्ठित डायना पुरस्कार प्राप्त, कन्चन पुरस्कार पाउने पहिलो नेपाली चेली

विजय थापा, डिसी, नेपाली चेली कन्चन अमात्यलाई बेलायतको प्रसिद्ध डायना मेमोरिएल पुरस्कार प्राप्त भएको छ । उनलाई उक्त पुरस्कार वेल्स कि राजकुमारीको सम्झनामा स्थापित उक्त पुरस्कार प्रदान गरिएको हो । डायना मेमोरिएल...

थानेश्वर गौतमलाई क्यानडामा रेड कार्पेटबाट भब्य स्वागत

अहिलेका नेपाली संगीत जगतका निकै प्रतिभाशाली अनि भर्सटायल गायक थानेश्वर गौतम बागलुङ सेवा समाज क्यानडाको आयोजना अनि निमन्त्रणामा क्यानडामा छ्न ,जुन ३० अर्थात क्यानडा डे को विशेष अबसर पारेर गरिएको कार्यक्रम निकै...

कतारको जेलमा परेका बिनोद रानाभाट बचाउ अभियानमा १९ लाख भन्दा बढी संकलन बाकी अपडेट आउन अझै बाकी !

बिनोद रानाभाट बचाउ अभियानमा सामाजिक अभियन्ता अर्जुन भुसाल मार्फत करिब ८ लाख रुपया संकलन भएको जानकारी फेसबुक स्टाटस मार्फत जानकारी गराएका छन । सामाजिक अभियन्ता अर्जुन भुसालको फेसबुक स्टाटस जस्ताको तस्तै :...

मेष राशिले कुन रत्न किन र कसरी लगाउनु शुभ हुन्छ?

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) ९८४२२१९७३५ मेष राशिले कुन रत्न किन र कसरी लगाउनु शुभ हुन्छ? रत्नको सिधा सम्बन्ध ब्रहमाण्डमा स्थित ग्रह तथा नक्षत्र हरु सँग रहेको हुन्छ ।...

मेरो नशा नशामा संगीतको रगत बगेको छ भन्ने को हुन् यिनी चेली ! भिडियो सहित!

स्कटनेपाल युके, नेपाली सांगीतिक क्षेत्रमा निशु ढकाल एउटा छुट्टै फरक पहिचान बनाउन सफल भएकी पूर्वकी गायिका भनेर चिनिन्छिन। पछिल्लो समय निरन्तर सांगीतिक जगतमा रमेकी निशु भन्छिन उनी भजन गीत गाएर संगीत क्षेत्र...

भन्ने गर्छन् प्रेम बाँच्ने आधार हो रे, दुईवटा कोमल मुटुहरुको धार हो रे

जन्मथलो भुटान, कर्मभुमी नेपाल हुँदै हाल अमेरिकाको नेब्रास्का राज्यमा बसोबास गर्दै आउनुभएका श्रष्टा मुकेश सुहाङ नेपाली गीतसंगीतको उत्थान र जगेर्ना गर्ने कलाकारका रुपमा चिनिनुहुन्छ । सानोदेखिनै संगीतप्रति रुचि राख्ने र गितार, मादल,...

बजेटबारे दलित सांसदको असन्तुष्टि

आर्थिक वर्ष २०७६/७७ को बजेटले दलितलाई सम्बोधन गर्न नसकेको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् । जागरण मिडिया सेन्टरले आयोजना गरेको छलफल कार्यक्रममा प्रतिनिधी सभा र राष्ट्रिय सभाका दलित सांसदहरुले बजेटप्रति असन्तुष्टि जनाएका...