पुजारी झबिन्द्र पोख्रेल ‘बरु मर्न तयार छु तर दलितलाई छुन्न’
पाँच महिनाको बालकलाई समेत पन्डितले दलितलाई छुन हुन्न भन्दै टिका लगाइदिएन् । काठमाडौ । गुल्मीको वस्तु गाउँ जातिय विभेदको अखडा बन्दै आएको छ । आफुलाई शिक्षित र सभ्य समुदायको गाउँ भनेर चिनाउन...