एउटा नमुना बिहे ! मगरकी छोरीलाई बिश्वकर्माको छोराले बाजा बजाएर मागी बिवाहा गरे ! भिडियो सहित
समाजमा जातीय विभेद, छुवाछूतका घटनाहरु सामाजिक संजालमा प्रत्येक दिन जस्तो देखिन्छ ।नकारात्मक मात्र होइन सकारात्मक सोचका ब्यक्ती , परिवार पनि छन् समाजमा भन्ने यो बिवाहित जोडीले देखाएका छन् । कतिपय घटनाहरु अन्तरजातीय...