गोर्खा समस्याबारे एनआरएनए युकेले पठायो नेपाल सरकारलाई जरुरी पत्र
लण्डन । गैर आवासीय नेपाली संघ, यूकेले आन्दोलनरत अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकहरुको माग सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । सोमबार ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनलाई ज्ञापनपत्र बुझाएको एनआरएन यूकेले मंगलबार...