
याद तिम्रो धेरै आइरह्यो मिल्छ भने थोरै घटाइदेउ : म्यूजिक भिडियो रिलिज
एल्वमको पाँचौं गीत याद तिम्रो धेरै आइरह्यो‘ सँगै अधर एल्वममा समावेश गरिएका सम्पूर्ण गीतको म्यूजिक भिडियो रिलिज भएका छन् । अधर एल्वमका यस अघि नै चार वटा गीतको भिडियो सार्बजनिक भैसकेका छन्...