
देशैभर तीन दिनसम्म हावाहुरीसहितको वर्षा हुने
काठमाडौं, २३ चैत । पश्चिमी र स्थानीय वायुको प्रभावले शनिबार बिहानै काठमाडौँ उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलेका अनुसार पश्चिमी र स्थानीय वायु सक्रिय भएकाले...