
शनिबार १० बजेबाट मातृभूमी कप, उपस्थित हुन धुर्मुसको आग्रह, मातृभूमी कपको तयारी सकियो, भोलि १० बजेबाट खेल सुरु हुने
धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ चैत २३ गते हुने मातृभूमी कपको सम्पुर्ण तयारी सकिएको छ। मातृभूमी कपका लागि राष्ट्रिय कलाकारहरुको टिम समेत...