
गायिका विष्णु माझी र गायक सुरोज थापाको आवाजमा ” घाइते मुटु “भिडियो सहित
रोशन पोखरेल, काठमाडौँ । नेपाली लोकदोहोरी क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल गायिका विष्णु माझी र गायक सुरोज थापाको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी “घाइते मुटु “ गीतको भिडियो बजारमा आएको छ ।...