
भाले बासिसक्यो अब ब्युँझिने बेला भयो : दिपा बुढा मगर
आजको २१औं शताब्दी भनेको बिज्ञान र प्रबिधिको युग हो। संसारका कयौं राष्ट्रहरु सभ्य समाजको रुपमा फड्को मारिसकेका छन्। तर जहाँ हिन्दुजम छ त्यहाँ मान्छेहरु स्वतन्त्र पुर्वक बाँच्न पाएका छैनन्। त्यहाँ मानवता छैन।...