
विप्लव समूह द्वारा चैत्र १६ मा आव्हान नेपाल बन्द फिर्ता
विप्लव नेतृत्वको नेकपाले चैत्र १६ गतेका लागि आव्हान गरेको नेपाल बन्द फिर्ता लिएको छ । सरकारले विप्लव समूह माथि प्रतिवन्ध लगाई नेता कार्यकर्तालाई तीब्र रुपमा पक्राउ गर्न थालेपछि त्यसैको बिरोधमा नेकपाले बन्दको...