
संचारकर्मी चापागाईको स्वरमा मौलिक तीज गीत ‘पर्यो चोटैचोट’ (भिडियो सहित)
अर्चना चापागाई पोखराको रेडियो बाराहीमा कार्यरत छिन् । संचारकर्मसंगै उनले यो बर्ष आफ्नो स्वरमा तीज गीत पर्यो चोटैचोट बजारमा ल्याएकी छन् । संगीतिक क्षेत्रमा उनको यो पहिलो गीत हो तर यस गीतमा...