
नेपाल र जोर्डन बीचको खेल जारी, नेपालले २३ औं मिनेटमा गोल खायो (भिडियो)
विश्वकप छनौट अन्तरगतको नेपाल र जोर्डन बिचको खेल अहिले जारी छ । खेलको २३ औं मिनेटमा नेपाली खेलाडीले डिबक्समा जोर्डनका खेलाडीलाई लडाएपछि जोर्डनले पेलान्टी पाएको थियो । पाएको अवसरलाई सदुपयोग गर्दै जोर्डनले...