
लकडाउनमा रुख चढ्दा खसेर छोरा अपाङ्ग, बाबुको खुट्टै छैन, पैसाको अभावमा उपचार भएन (भिडियो)
पोखरा ७ घारीपाटनका सूर्य परियार एउटै थलो परेको करिब एक महिना भयो । कमाउने र परिवार पाल्ने छोरो नै यस्तो अवस्थामा भएपछि घरमा चुल्हो बल्नै छोड्यो । खाना पकाउने ग्याँस सकिएपछि सूर्य...