
पोखराको अक्सिजन ग्याँस उद्योगमा प्रहरी पुग्दा, कहाँबाट आयो यति धेरै सिलिण्डर ? (भिडियो सहित)
देशभरका अस्पतालहरुमा अक्सिजन सिलिण्डरको अभाव छ । हस्पताल भर्ना भएका सबैलाई अक्सिजन लगाउनु पर्ने भएकाले एकै पटक यो समस्या आएको हो । पोखरा भित्रका मेटल कम्पनी, वर्कसप,इन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ...