युग बदल्ने चिनियाँ जनवादी क्रान्ति

चीनको जनवादी क्रान्ति समाजवादी क्रान्तिहरूको श्रृंखलामा अक्टोबर क्रान्तिपछिको अर्को महान क्रान्ति हो। जसले देशलाई नवनिर्माणको बाटोमा अगाडि बढाइ रहेको छ। चीनलाई विश्व शक्तिको रूपमा स्थापित गरेको छ। पेरिस कम्युन र अक्टोबर क्रान्तिको...

के हो विश्व समाजवादी प्रणालीको बाटो ?

स्वतन्त्र, सम्प्रभुसत्तासम्पन्न राष्ट्रहरूको सामाजिक, आर्थिक तथा राजनीतिक समुदाय, जुन समाजवाद तथा साम्यवादको निर्माणको मार्गमा चलिरहेका थिए। विश्व समाजवादी प्रणालीको गठन उत्पादक शक्तिहरू र सम्पूर्ण मानव समाजको अन्तर्राष्ट्रियकरणको वस्तुगत ऐतिहासिक प्रक्रियाको, सामाजिक-आर्थिक तथा...

वर्गीय आन्दोलन र कम्युनिष्ट पार्टी

शास्त्रीय पक्षबाट हेर्ने हो भने वि.सं. २००४-२००७ तिरका विराटनगरका मिल मजदुरहरूको आन्दोलन र त्यसपछिका छिटपुट मजदुर आन्दोलन तथा वि.सं. २००९-२०१३ सालको किसान आन्दोलन बाहेक यहाँ वर्गीय आधारका व्यापक मजदुर आन्दोलनहरू तथा किसान...

यी हुन् विश्वप्रसिद्ध १० दार्शनिक

हेराक्लिटस- प्राचीन यूनानी भौतिकवादी दार्शनिक तथा द्वन्द्ववादी। उनी अभिजात परिवारमा जन्मिएका थिए। ‘प्रकृतिको विषयमा’ शीर्षक उनको रचनामा, जसका केवल केही अंशहरु मात्र बचेका छन्, निहित गम्भीर चिन्तनको कारण त्यसको प्राचीन यूनान र रोममा...