ओमिक्रोन भेरिएन्टबारे एनआरएनए यूकेले अन्तरक्रिया हुँदै
लन्डन । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) यूकेले कोभिड–१९ को पछिल्लो प्रकारान्तर ओमिक्रोनभेरिएन्टबारे जनचेतनामूलक जानकारी दिने उद्देश्यले एक अन्तरक्रिया आयोजना गर्ने भएको छ । स्वास्थ्यक्षेत्रसँग सम्बन्धित विज्ञहरूको सहभागितामा ओमिक्रोनबारे अन्तरक्रियात्मक कार्यक्रम हुन लागेको हो...