अमेरिका उच्च अध्ययन गर्न आएकी नेपाली चेली नौसेनाकी कमान्डर पदमा बढुवा : उक्त पदमा पुग्ने सम्भवत पहिलो नेपाली

विजय थापा । अमेरिका उच्च अध्ययन गर्न आएकी काठमाडौँ महाराजगंजकी नेपाली चेली जतन केसी बास्तोला नौसेनाकी कमान्डर पदमा बढुवा भएकी छिन । अमेरिकामा आई जलसेनाको उक्त पदमा पुग्ने नेपाली छोरी केसी बास्तोला...

क्वालिटी इन्टरटेनमेन्ट अवार्डका मनोनयनलाई प्रमाणपत्र प्रदान

काठमाडौं, २६ भदौ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को विभिन्न विधामा उत्कृष्ट मनोनयनमा पर्नेहरुलाई काठमाडौंमा एक समारोहबीच मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । २०७८ सालको दशैं छेका पारेर यो अवार्ड आयोजना गर्न लागिएको...

नेपाली काङ्ग्रेस १ न प्रदेश सभा छेत्र ५( क) सभापतीमा जिबन राईको उम्मेद्वारी

भाद्र २४ ,गौरादह / नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनमा प्रदेश न १ अन्तरगतको प्रदेश सभा छेत्र न ५ (क) को सभापतिमा सामाजिक परोपकारी उर्जावान युवा जिवन राईले आफ्नो उम्मेदवारीको घोषणा गरेका...

“स्नेह सेवा अभियान ” समाज सेवि सम्मान कार्यक्रम सप्पन्न

राजधानिमा 2078-05-21 गते शोमबार Active entertainment प्रा.लि का निर्देशक/कलाकार/श्रजक/मोडल /कार्यक्रम सम्योजक बिजेन्द्र नोैवागे दृरा National कलाकार तथा श्रजक सम्मान कार्यक्रम 2078 साथै “स्नेह सेवा अभियान “समाज सेवि सम्मान कार्यक्रम सप्पन्न भएको छ।।।माछापोखरी...

काठेँ लोक दोहोरी अवार्डको उत्कृष्ट ५ नोमिनेशन बाहिरियो,कुन कुन कलाकार समाबेस भए?नामावली सहित

सुनाखरि मलटिमिडिया फाउन्डेसन को आयोजनामा मनोरन्जन घरको प्रस्तुती काठेँ लोकदोहोरी अवार्डको मनोनयन सार्बजनिक भएको छ।राष्ट्रिय काठेँ लोक दोहोरी अवार्ड -२०७८ को उत्कृष्ट टप ५ नोमिनेशन २१ गते सोमबार अनामनगर घट्टेकुलाे स्थित सम्बाद...

एनआरएनए यूकेको आर्थिक उपसमिति बन्यो

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आर्थिक उपसमिति गठन भएको छ । कोषाध्यक्ष बिष्णु खरेल संयोजनमा बनेको आर्थिक समितिलाई गत सोमबार बसेको संघको भर्चुअल बैठकले पास गरेको हो । समितिको सहसंयोजकमा...

गोर्खा सैनिकहरुको पेन्सन पुनराबलोकन गर्न बेलायत तयार, सेप्टेम्बरमै छलफल हुने(ब्रिटिश सरकारको पत्रसहित)

लण्डन । भूतपूर्व गोर्खा सैनिकहरुले पाउने पेन्सन लगायतका सुविधा पुनराबलोकन गर्न बेलायत सरकार तयार देखिएको छ । बेलायती रक्षा मन्त्रालयले गैरआवासीय नेपाली संघ, एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरलाई पत्र लेख्दै भूतपूर्व...

कमेडी च्याम्पियन: बिद्रोही र ऐतिहासिक कमेडियन विक्की अग्रवाल र ऋचा शर्माको सारगर्वित कमेण्ट

साहित्यको मीठो अचार मानिने हास्यब्यंग्यलाई रंगमन्चमा उतारिएपछि भनिने कमेडीका नेपाली सम्राट मानिन्छन मह जोडी । कमेडी च्याम्पियन कार्यक्रम सन्चालन गर्न कमेडियनको पर्याप्त संख्या पुगिनसकेकाले बेला नभएको भन्ने तर्क राख्ने दीपक राज गिरीहरुलाई...

राष्ट्रघाती एमसीसी : विषय:- प्रेस विज्ञप्ति

विषय:- प्रेस विज्ञप्ति २०७८/०५/२१ यहि मिति २०७८/५/१८ गते नेपाल सरकार गृहमन्त्रालय द्वार राष्ट्रघाती एमसीसीतिर लक्षित गर्दै बिदेशी मित्र राष्ट्रहरुको सहयोगमा संचालित आयोजनाका बारेमा नकारात्मक टीका टिप्पणी नगर्न र मित्र राष्ट्रहरुको बिरोध गर्नेलाई...

गौरादहका ३ वडामा जुटेन सहमती , नेतृत्व चयनका लागि आइतबार निर्बाचन हुने

भाद्र १९ , गौरादह / युबराज रेग्मी झापा जिल्लाको गौरादह नगरपालिकामा नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तरगत वडा तहको अधिबेशनमा ३ वटा वडा हरुमा भोलि २० गते आइतबार नेतृत्व चयनका लागि चुनाब...