हालै अफगानिस्तानबाट उद्दार गरी बेलायत ल्याईएका नेपालीहरुले बेलायतमै बस्न पाउने, तुरुन्तै होटेल छाड्न नपर्ने।

अफगानिस्थानबाट बेलायत आएका नेपाल र नेपालीहरुको बारे बिशेष खबर। -रुद्र ढकाल (हलोवाला) लिभरपुल। होम अफिसका अफिसरले भने – अब नेपालीहरुले जबर्जस्ती युके छोड्न नपर्ने, युकेको होटलको क्वारेन्टाईनबाट भाग्नु पनि नपर्ने। केश चलुञ्जेलकोलागि...

गीतकार उपाध्यायले फेरी थपे ७ वटा विश्व रेकर्ड

काठमाडौं, १० भदौ विश्व किर्तीमानी गीतकार तथा कवि साहित्यकार डा. डि.आर.उपाध्यायले फेरी ७ वटा विश्व रेकर्ड बनाएका छन् । यस अघि गिनिज बुक अफ वल्र्ड सहित ५१ वटा विधामा उनले विभिन्न विश्व...

कर्मचारी विनियमावली संसोधनको माग राख्दै टेलिकमका कर्मचारी आन्दोलनमा : ५ हप्ता पुरा भैसक्दापनि व्यवस्थापन पक्षद्धारा ब्यवास्ता

९ भदौ,काठमाण्डौ – कर्मचारी विनियमावली संसोधन गर्न माग राख्दै विभिन्न चरणको आन्दोलन गर्दै आएका टेलिकमका कर्मचारीहरूले ३६ औं दिनसम्मपनि धर्ना कार्यक्रमलाई जारी राखेका छन् । गत साउन १ गतेदेखी सरकारले लागू गरेको...

महिला सशक्तिकरणको अवार्ड ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’को घोषणा

२०७८/०५/०८, काठमाडौं प्रेस विज्ञप्ती खेलाडी सन्तोषीको नेतृत्वमा महिला सशक्तिकरणको ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’ नेपालको ग्रामिण क्षेत्रमा सामुदायिक स्वास्थ्य, शिक्षा, खेलकुद तथा माहिला सशक्तिकरणमा काम गरिरहेको संस्था द इयरले ट्रस्टले ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’को घोषणा...

नयाँ बानेश्वरको एवान सिनेमा हलमा राजेश हमालको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन…

६ भदौ, काठमाडौं । चलचित्र सम्बन्धी कार्यक्रमहरु लगभग ठप्प भईरहेको यो बेलामा केही चलचित्रकर्मी, मिडीयाकर्मी र चलचित्रका विद्यार्थीहरु बिच राजधानीमा कान्तिपुर फिल्म एकेडेमीको फिल्म स्क्रीनिङ्ग कार्यक्रम सम्पन्न भयो । महानायक राजेश हमालको...

पोखरा महानगरपालिका वडा नम्बर ८ मा एकाबिहानै चोरी भएको छ।

पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित आलुमाइला चोकमा बिहानको १० बजेको समयमा चोरी भएको छ। एकजना अपरिचित व्यक्ति घरको गेट बाट भित्र प्रवेश गर्छन र सुरुमा तल्लो तलामा चोरी गर्ने प्रयास गर्छन।...

डा. डीआर उपाध्यायले एकै दिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड दर्ता

काठमाडौं, साउन ३२ । डा. डीआर उपाध्यायले एकै दिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड दर्ता गराउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार डा. उपाध्यायलाई उक्त...

लुम्बिनीको पर्यटनलाई लक्षित गरी भैरहवामा होटल सन स्टार ईन्टरनेशनल संचालनमा

भैरहवा । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी भैरहवामा होटल सनस्टार ईन्टरनेश्नल संचालनमा आएको छ । सिद्धार्थनगर ८ लुम्बिनी रोडबाट बसडिलवा जाने चोकमा सम्पुर्ण होटल हस्पिटालिटीसहित होटल सनस्टार ईन्टरनेश्नलले लकडाउनकै बीचमा आफ्नो...

गायिका सुनिता बुढाथोकीको ‘नाई भन्न पाइन्न’ सार्वजनिक

काठमाडौं । हिन्दु नारीहरुको महान चाडको रुपमा रहेको पर्व तीज नजिँकिदै गर्दा तीज गीतको लहरै चलेको छ । नेपाली नारीहरुले भोगेको पिडा र मर्मलाई गीतमा समेटिएको छ । गीतमा सुन्दर परियार, पुर्णकला...

मिस नेपाल नर्थ अमेरिकाको लागि शृंखला खतिवडा ,सुरज सिंह ठकुरी तथा मलिना जोशी न्यूयोर्क आइ पुगे

विजय थापा ,डिसी महानगर क्षेत्र । बिश्व कै सम्राट राज्य न्यूयोर्क शहरमा आगामी अगस्त ७ का दिन आयोजना हुने मिस नेपाल नर्थ अमेरिका २०२१ (उत्तर अमेरिका नेपाल सुन्दरी )को लागि पूर्व नेपाल...