ओलीको ३८ पृष्ठ लामो प्रस्तावमा प्रचण्डलाई यति धेरै प्रश्न, कि तँ छैन कि म छैन ? अब के हुन्छ नेकपामा ? हेर्नुहोस मंसिर १४ गतेका मुख्य समाचारहरु

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालयमा ३८ पृष्ठ लामो प्रस्ताव पेश गरेका छन् । शनिबार बसेको सचिवालय बैठकमा पेश गरिएको प्रस्तावमा ओलीले अर्का अध्यक्ष पुष्पकमल...

विप्लवलाई दरबारिया भन्ने किराति पार्टी उकताको हौवा पिटउँदै छन्ः बुढाथोकी अध्यक्ष माओवादी केन्द्र

वैज्ञानिक समाजवाद स्थापनार्थ संघर्षको प्रकृयामा जुट्न आह्वान २०७७ मंसिर १२ गते काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष कर्णजीत बुढाथोकी ‘शुशिल’ले बिद्रोही नेकपाका महासचिब विप्लवलाई दरबारिया भनेर आरोप लगाउने गोपाल...

दोलखा भीमसेनलाई किन आउँछ पसिना ? हेर्नुहोस मंसिर १३ गतेका मुख्य समाचारहरु

सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १८ औं पटक पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ नहुने धार्मिक मान्यता रहँदै आएको छ । यस अघि २०७६ फागुन ८ गते...

गुल्मीमा भएको जीप दुर्घटनामा मृतकको संख्या ६

अनिल खत्री, गुल्मी मंसिर १२ । गुल्मीमा भएको जीप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रवार बिहाना इस्मा गाउँपालिकाबाट तम्घास आउदै गरेको लु १ ज ११६६ नम्बरको जीप गाउँपालिकाको वडा नम्बर–४...

प्रवासी नेपाली एकता मंच, युकेद्वारा नेकपा पार्टी एकताको मर्मलाई जोड दिन आग्रह

नेकपा पार्टीमा पछिल्लो समय देखिदै आएको बिबाद सगै आम पार्टी कार्यकर्ता समक्ष प्रभाव पर्दै आइरहेको छ । प्रवासमा रहेका पार्टी निकट संगठनहरु समेत पछिल्लो समय उत्पन्न घटनाक्रम प्रति पार्टी नेताहरु लाई संबेदनसिल...

विश्वका १०० प्रभावशाली महिलाको सूचिमा बिबिसीले राखेपछी सपनाले गरिन प्रधानमन्त्रीलाई यस्तो प्रश्न ? (भिडियो हेर्नुहोस)

स्कटनेपाल, बेवारिसे लासहरुको अन्तिम दा,हासंस्कार गरेकै कारण एउटी साहासी नारीको रुपमा सपना रोका मगरलाई बिबिसीले विश्वका १०० प्रभावशाली महिलाको सूचिमा राखेपछि अहिले उनी चर्चाको शिखरमा छिन्।उनलाई अहिले समाजिक सन्जालमा धेरै धेरैले खोजी...

आर्थिक सहयोग नगरेपनि स्यावासी मात्र दिए पनि काम गर्न अझै हौसला मिल्ने थियो’, सपना रोका मगर ( भिडियो सहित)

काठमाडौं। चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका मगर सही निर्णय लिन नसक्दा सडकमा पुगिन्। कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि...

एकल महिलाका लागि एक उदाहरणीय विवाह

कल्पना पौडेल, काठमाडौँ | नेपाली समाजले अझ पनि एकल महिलाले गर्ने पुर्नरविवाहलाई त्यति राम्रो मान्दैन । समाजको पुरातनवादी सोंच र मान्यतामा अझै नि पूर्ण सुधार आउन सकेको छैन । जीवनसाथीको अभावमा जीवनको...

सिमा विवादबारे भारतका विदेश सचिवले प्रधानमन्त्रीलाई के भने ? हेर्नुहोस मंसिर १२ गतेका मुख्य समाचारहरु

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् । बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । बिहीबार काठमाडौं...

प्रधानमन्त्री ओली भन्नु हुन्छ हामी छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड र्दिएका छन् । तेस्रो सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक...