सियोना बचाउ अभियानमा दुबई बाट १लाख २हजार बढी सहयोग !
जन्मजात वंशानुगत लाग्ने रोग स्पाईनल मुस्कुलर थेरापी-एसएमई-१ (SPINAL MUSCULAR ATROPHY (SME-1) रोगको कारण जिबन मरनको दोसादमा पुगेकी सियोना श्रेष्ठको उपचारमा सहयोग पुगोस् भनी दुबईमा कार्यरत नेपाली हरुले सहयोग गरेका छन ! दुबइमा...