फ्रांस लाई धार्मिक सहिष्णुता नेपाल बाट सिक्नु पर्ने: मौलाना मसहूद खां नेपाली

कृष्णनगर, कार्तिक १४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघ नेपालको लाइब्रेरीमा मौलाना मसहूद खां नेपालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न । केहि समय अगाडि फ्रांसमा घटेको घटनामा केन्द्रित...

चुरोट सल्काउदा आगोले पोलेपछि डरलाग्दो अनुहार, मन सम्हालेर हेर्नुहोस् अस्पतालको दृश्य (भिडियो)

गोरखाबाट पोखरामा आएर मजदुरी गर्ने शेरबहादुर गुरुङको कोठमा ग्याँस लिग हुँदा आगोलागी हुँदा उनी सहित ४ जना घाईते भएका छन् । दशै मनाउन पोखरा आएका परिवार समेत ओगोको मुस्लोमा परेर चिन्नै नसक्ने...

केपी शर्मा ओलीले पार्टी फुटाउन आफुलाई प्रस्ताव गरेको प्रचण्डको भनाई, अब के हुन्छ ? हेर्नुहोस कार्तिक १७ गतेका मुख्य समाचारहरु

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटको सङ्घारमा पुगेको बताउनुभएको छ । आइतबार आफ्नै निवास खुमलटारमा प्रचण्डले पार्टी फुटको नजिक पुगेको बिफ्रिङ गर्नुभएको हो । बहुमत सचिवालय...

चुरोट सल्काउँदा आगोलागी एकै परिवारका ४ जना घाईते , उपचार खर्च नहुँदा परिवारकै बेहाल (भिडियो सहित

बिहान देखी बेलुकी सम्म सेती किनारमा बालुवा बोकेर जीविकोपार्जन गर्ने गोरखाका शेरबहादुर दशैमा समेत घर गएनन् । घरमा भएकी ४५ बर्षिय देउकुमरी गुरुङ र अन्य परवारलाई समेत दशै मनाउन गोरखा देखी पोखरा...

मजदुरहरुलाई खुसीको खबर, गाउँपालिकामा पहिलोपटक मजदूर सञ्चय कोष स्थापना, हेर्नुहोस कार्तिक १६ गतेका मुख्य समाचारहरु

स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिका भित्र काम गर्ने मजदुरका लागि मजदुर सञ्चय कोष स्थापना गरेको छ । यस्तो पहल सम्भवतः स्थानीय तहस्तरमा मुलुकमै पहिलो हो । गाउँपालिकाले सञ्चय कोषमा सूचीकृत हुनसमेत मजदुरलाई आग्रह...

भिक्टोरिया सरकारले जारी गरेको नियमको सीमाभित्र रहेर दशैं टीका

विस्व महामारीको रुपमा देखा परेको कोरोनाका कारण विस्व ठप्प जस्तै भैराखेको कारण टाँढा टाँढाको यात्रा गरेर पनि अग्रज र मान्यजनको हातबाट टीका ग्रहण गरेर आशिर्बाद लिन ब्यस्त हुने दशैं पनि प्रभावित भएको...

महिनादिन लामो राष्ट्रव्यापी लकडाउन घोषणा हुंदै बेलायतमा

प्रधानमन्त्री जोन्सनले सोमबार लकडाउन घोषणा गर्ने लन्डन । कोरोना भाइरस संक्रमणदर वृद्धि हुंदै गएपछि बेलायत सरकारले इंग्ल्याण्डमा एक महिना लामो राष्ट्रव्यापी लकडाउन घोषणा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले क्रिसमस...

बाबुले गराइदिए छोराको चौरासी पूजा, हेर्नुहोस आज कार्तिक १५ गतेका मुख्य समाचारहरु

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न...

र्यापर भिटेनलाई खोज्दै प्रहरी, हेर्नुहोस कार्तिक १४ गतेका मुख्य समाचारहरु

र्‍याप गायक भिटेन (समीर घिसिङ) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा संलग्न सबैलाई खोजी गरी...

सामाजिक दुरी कायम गरेर मोहम्मद डे मनाउन अकरम पठानको अपिल

प्रमोद सहनी रौतहट सम्वादाता,  कात्तिक १३, कपिलवस्तु शुक्रवार धुमधामका साथ मनाइने मोहम्मद डे लाई सामाजिक दुरीका साथ सचेत रहेर मनाउन कृष्णनगर नगरपालिका वडा नं २ बस्ने तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५...