आज भदौ ६ गतेका मुख्य समाचार

रुपन्देहीको कञ्चन गाउँपालिका–१ गजेडीकी १६ वर्षीया किशोरीको श‌ंकास्पद मृ*,त्युको घटनामा प्रहरी अनुसन्धान फितलो रहेको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय सालझण्डी घेराउ गरेका छन् । प्रहरीले गाउँकै १७ वर्षका सुमन काला मगरलाई...

हेर्नुहोस आज देशभर के हुदैछ ? के छन् आज भदौ ५ गतेका मुख्य समाचारहरु ?

प्रक्रिया पुरा गरेका स्मार्ट लाइसेन्सको छपाइ सकिएको छ । गत जुलाई महिनासम्म लाइसेन्स कार्यालयहरुले नयाँ जारी गर्ने र नवीकरण गर्ने गरी विभागमा छाप्न पठाएका सबै स्मार्ट लाइसेन्सको छपाइ सकिएको हो । छपाइ...

जन्मदिनको अबसरमा धुर्मुस-सुन्तली कोषलाई आर्थिक सहयोग

अस्ट्रेलिया निवासी सुशिल चालिसे र उहाँकी धर्मपत्नी श्रीमती अनिता भण्डारी चालिसेले आफ्ना छोरीद्धय छ: बर्षिया शायना चालिसे र तीन बर्षिया समिका चालिसेको जन्मदिनको अबसरमा अस्ट्रेलियन डलर ५०० यो बर्ष धुर्मुस-सुन्तली कोषलाई प्रदान...

कोरोना भाईरस संक्रमण बढेपछि चितवनको माडी नगरपालिका बाहेक सबै स्थानिय तहमा निषेधाज्ञा घोषणसगैँ चितवन प्रहरी सक्रियता तीव्र

चितवन : कोरोना भाईरस (कोभिड १९) को संक्रमण बढेपछि चितवनको माडी नगरपालिका बाहेक सबै स्थानिय तहमा निषेधाज्ञा घोषणसगैँ चितवन प्रहरीले सक्रियता तीव्र पारेको छ । कोरोना भाइरसको जोखिमलाई न्यूनिकरण गर्न चितवन प्रहरीले...

विजुलीका पोल पनि बाङ्गिए : सडकको बिचोबिच भासियो धनकुटाको रुद्रबारी–गुठीटार सडक खण्ड !

 कोशी लोकमार्ग अन्तर्गत धनकुटाको रुद्रबारी–गुठीटार सडक खण्डको खुरिलामा सडक भासिएको छ । अविरल वर्षाको कारण धरान–धनकुटा सडक खण्डको खुरिलामा सडक भासिएको हो । सडक भासिएपछि ह्याभी सवारी साधन त्यहाँबाट आवात जावत गर्न...

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांक : अपडेट १८

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता संक्रमणका कारण ज्यान गुमाउने गैरआवासीय...

अर्घाखाँचीमा टिपरले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार ३ वर्षीय बालकको मृ,’त्यु

कमला घिमिरे अर्घाखाँची । सन्धिखर्क । अर्घाखाँचीमा टिपरले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार ३ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिका २ राजुबास झोलुङ्गे पुल नजिकै ना ८ ख ६६९८...

लिदी गाउका ३७ घर चांपिए पहिरोले पुरै गाउं शोकमा

टंक पन्त, काठमाडौ । सिन्धुपाल्चोकको जुगल गाउपालिका २ लिदी गाउका प्रकाश दोङ शुक्रबार बिहान उठेर घरको काम गर्र्देै थिए तर एक्कासी उनलाई केले चाप्यो थाहै नभई उनको ज्यान गयो । पल्लो घरमा...

” सडक डिभिजन तथा गाउपालिकाले उचित ध्यान नदिदा आफ्नै खर्चमा डोजर लगाएको र कहिले रात भर पनि बाटोमै बिताउनु परेको अवस्था ” गुल्मी सडक बिजोग (भिडियो सहित)

रिडि- रुद्रबेणी – वामी सडक अन्तर्गत पर्ने उल्लिखोला नजिकैको स्थानमा पटक – पटक सडक अवरुध्द हुने गरेकोछ। विशेष गरी वर्षायाम शुरुभए पछि मुल सडक बढिगाड खोलाले डुबाउने र सहायक सडकको अवस्था जिर्ण...