आज साउन २४ गतेका मुख्य समाचारहरु हेर्नुहोस : सबै समाचार एकै ठाउँमा

नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २२ हजार २ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ६४ जना नयाँ संक्रमित थपिएका छन । हाल ६ हजार ३ सय ३० जना...

वरिष्ठ लोकगायक प्रेमराजा महत तथा उहाकी जीवन संगीनी दुवै कोरोनाबाट संक्रमित

विजय थापा ,डिसी । वरिष्ठ लोकगायक तथा मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महत तथा उहाकी जीवन संगीनी (धर्मपत्नी )कविता केसी महत दुवै कोरोनाबाट संक्रमित हुनु भएको छ ।...

बच्चालाई खोलामा फाल्छु भन्दै आमा पुगिन् वडा कार्यालय (भिडियो सहित)

पोखरामा एक आमाले आफ्नै डेढ महिने शिशुलाई पालन पोषण गर्न नसक्ने भन्दै खोलामा फाल्ने बताएपछि मानवसेवा आश्रम पोखराले शिशुको उद्दार गरेको छ । पोखरा २५ हेमजामा ज्यामी काम गर्ने ती आमाले शिशुको...

१८ महिने बच्चालाई चितुवाले खा-यो, आमालाई मुख समेत हेर्न दिईएन

हामी पोखराबाट करिब एक घण्टाको बाटो हुँदै तनहुँको शुक्ला गण्डकी नगरपालिका ३ मसार पुग्दा स्थानीय सरकारका प्रतिनीधि, प्रहरी लगायत स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो । बुधबार साँझ सोही गाउँका १८ महिनाका नारायण...

दलित महिला अधिकार कर्मी ले मागिन माफी । फेसबुक सामाजिक संजाल मा उनको स्टाटस जस्ताको तस्तै ।

दलित महिला अधिकार कर्मी सरु सुनार ले मागिन माफी । फेसबुक सामाजिक संजाल मा उनको स्टाटस जस्ताको तस्तै । प्रेस बिज्ञप्ति पछिल्लो समयमा निकै बिबादित बनेको केयर बालगृहको सन्चालिका पुस्पा अधिकारीको “कार्टुनमा...

आज साउन २३ गतेका मुख्य समाचारहरु हेर्नुहोस : सबै समाचार एकै ठाउँमा

पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २१ हजार सात सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको...

आमाकै काँखबाट चितुवाले बच्चा लग्यो, टाउको र हात मात्र भेटियो (स्थलगत रिपोर्ट)

तनहुँको शुक्ला गण्डकी नगरपालिका २ दबङ गाउँमा चितुवाको आक्रमणबाट १८ महिने बालक नारायण राना मगरको ज्यान गएको छ । बुधबार राती घरको पिढीमा बसिरहेको बेला एक्कासी चितुवाले आक्रमण गरेको आमा बिष्णुमाया रानाले...

गोरखाका मास्केद्धारा मानव सेवा आश्रमलाई १ लाख ८९ हजार सहयाेग

गोरखाका व्यवसायी शित्तलकाजी मास्केले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् । जिल्लामा पेट्रोलियम पदार्थको व्यापार गर्दै आएका मास्केले आफ्नो आम्दानीको खुद नाफाबाट ५ प्रतिशत आश्रमलाई सहयोग गर्ने पूर्व घोषणा अनुरुप यो...

कृषक को रहर र खुशी एकै दिन चकनाचुर ! तनहु अविरल वर्षा का कारण आरोही एकीकृत कृषि तथा पशु फर्म लगभग करोड क्षति (भिडियो सहित)

राम भक्त घिमिरे, तनहु । बेलबोटमा असार २९ गते गएको बाढी ले आरोही कृषि तथा पशु फर्म चार किसानको सपना चकना चुर पारेको छ। प्रोपाईटर रोशनी अन्य सहभागीमा आशिष, राजकुमार, रेन बहादुर...

दानराज चलचित्रको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

काठमाडौँ । डिएस डिजिटल सिनेमाको ब्यानरमा गीतकार तथा निर्देशक शंकर अधिकारी घायल को प्रस्तुती मा शत्रुघन अन्सारी ,र कल्याण रत्न कार्कि को निर्माणमा नेपाली कथानक चलचित्रको आज काठमान्डौको कलङकीमा चियापान कार्यक्रम सम्पन्न...