उत्तर प्रदेश मुख्यमन्त्री योगी : नेपालले तिब्बत जस्तै ग,ल्ती दोहोर्याउन हुँदैन’
एजेन्सी । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल र भारतबीचको सीमालाई लिएर हाल भइरहेको वि,वादका बारेमा बोलेका छन्। भारतको समाचार संस्था ‘आइएएनएस’सँगको साक्षात्कारमा योगीले नेपालले तिब्बतले जस्तै ग,ल्ती दोहोर्याउन नहुने बताएका...