नेपालमा कोरोनाभाईरस ब्यवस्थापनमा बिचारणिय पक्षहरु

डा पुरुषोत्तम पौडेल बिश्व महामारीको रुप लिएको नोबल कोरोना (nCovid 19) बाट सन्सारका सबै देश र समुदायहरु प्रभाबित भएकाछन् । यो सुस्म भाईरस SARS (Severe Acute Respiratory Syndrome) समुहमा पर्दछ । मुख्य...

कोरोना नेपालमा संक्रमितको संख्या १८ सय ११ पुग्यो

काठमाडौं, १९ जेठ । नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत...

रुकुम घटना सेलाउन नपाउदै गोरखामा अर्को घटना, फोनमा बोलेको १५ मिनेटपछि मृत्यूको खबर (भिडियो)

बेलुका करिब ७ बजेतिर लक्ष्मी रिमालले आफ्ना पति बुद्धिबहादुरसंग फोनमा बोल्दै थिईन् । बुद्धिबहादुरले दुबईबाटै म डिउटी सकेर निस्किएको भन्दै पछि १५ मिनेटपछि फोन गर्ने बताए । श्रीमानको फोन आउने आशामा बसेकी...

रुकुम घटनाबारे संसदमा कड्कीए गगन थापा, संसदमा चल्यो जुहारी, सडकमा मान्छेको भिड (भिडियो)

प्रतिपक्षी नेपाली कांग्रेसले रुकुम पश्चिमको घटनालाई लिएर दलित सांसदको नेतृत्वमा संसदीय समिति गठनको माग गरेको छ । प्रतिनीधि सभाको बैठकमा बोल्दै गगन थापाले घटनाको छानबिन गरी दोषिउपर कारबाही गर्न आग्रह गर्नुभयो ।...

नवराज विश्वकर्मा लगायतको ह’,त्याप्रकरणको निश्पक्ष छानको माग गर्दै

काठमाडौं,जेठ १९, रुकुम पश्चिम चौरजहारीमा भएको नवराज विश्वकर्मा लगायतको ह,त्याप्रकरणको निश्पक्ष छानको माग गर्दै मंगोल नेशनल अर्गनाइजेसन–डा. गोपाल गुरुङ संगठनको केन्द्रीय सदस्य एवम् संञ्चार विभाग प्रमुख जीवन मंगोलको नेतृत्वमा माईतिघर मण्डला, काठमाडौमा...

भारतको तरकारी सुनको भाउमा बिक्ने नेपालको तरकारी खाडलमा फाल्ने कस्तो प्रवृति (भिडियो सहित)

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले भिडियोबाट नकारात्मक सन्देश फैलिएको स्विकार गरेका छन् । जेठ ५ गते जिल्लाका सरोकारवाला निकायसँग भएको बैठकमा बाहिरबाट तरकारी आयात नगर्ने निर्णय भएको बताउँदै प्रजिअ पौडेलले भने,...

सबैभन्दा पहिले चीनले कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने

एजेन्सी । कोरोना भाइरसको महामारी विरुद्ध लड्नका लागि भ्याक्सिनको विकास गरेको छ । तर यो भ्याक्सिन यो वर्षको अन्तिमसम्ममा प्रयोगमा आउने चिनियाँ अधिकारीहरुले बताएका छन् । जहाँबाट सुरु भएको थियो, त्यहीँबाट सबैभन्दा...

११५ बर्षकी हजुरआमाको मीठो कुराकानी सुन्न छुट्ला है

बिसं १९६२ मा स्याङ्जामा जन्मेर हाल सर्लाही बसोबास गर्नुहुने ३ छोरी र १ छोराका आमा १ सय १५ वर्षीया पून्यशिला उपाध्यायका अझै पनि तर्क सहित राम्ररी कुराकानी गर्न सक्ने हैसियत राख्नुहुन्छ ।...

बल्ल बाहिरियो रुकुम काण्डको डरलाग्दो रहस्य, यसरि मारेका रहेछन नवराज र साथीलाई, टाउकोमा चोट भएको खुलाशा (भिडियो सहित)

जाजरकोट – रुकुमपश्चिमको चौरहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउकोमा चोट देखिएको छ । बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चोट लागेको पाइएको हो । स्थानीयले फेला पारेका सबैको शवका टाउकोमा चोट...

तनुजा रहस्यमय मृ,त्यु प्रकरणः सत्यतथ्य छानविन गरी दोषीलाई हदैसम्मको कार्वाहीको माग

मोरङ । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको स्वास्थ्य केन्द्रमा कार्यरत नर्स तनुजा कार्कीको मृ,त्यु रहस्यमय भएको भन्दै पीडित परिवारले दोषीलाई हदैसम्मको कार्वाहीको माग गरेका छन् । मोरङको उर्लाबारी घर भई स्वास्थ्य केन्द्र मोराहाङ्मा कार्यरत...