आज सुनको भाऊ ह्वात्तै बढ्यो !

काठमाडौं, साउन १२ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको छ। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ८ सय रुपैयाँ पुगेको छ भने...

कुन जीपीए ल्याउनेले के पढ्ने ?

काठमाडौ ।एसईईमा नतिजा आएसँगै एकातर्फ कुन विषय पढ्ने तथा अर्कोतर्फ कुन संकायमा कुन विषय पढ्न पाइन्छ भन्ने स्वाभाविक जिज्ञासा हुन्छ  । एसईईको जीपीएअनुसार विद्यार्थीले यस्तो विषयमा अध्ययन गर्न पाउँछन्  । २ जीपीए...

सानैमा आमा गुमाएकी पासाङ बनिन् सर्वोत्कृष्ट अंक ल्याउँने विद्यार्थी

काठमाडौं । नेपालमा आज राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ ।छिमेकी मुलुक भारतमापनि हिजो नतिजा प्रकाशित भएको थियो । नेपालमा सर्वोत्कृष्ट अंक ल्याउँने को हो ?...

एक कप चियाको दुई सय ९० रुपैयाँ !

सप्तरीको महादेवा गाउँपालिकामा तालिम आयोजनाका नाममा मनलाग्दी खर्च गरिएको पाइएको छ । सामाजिक जीवन केन्द्र नेपालले दुईपटक तालिम सम्पन्न गरेबापत मनलाग्दी बिल पठाएर गाउँपालिकाबाट भुक्तानी लिएको भेटिएको हो । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार...

भक्तपुरमा रुख ढलेर सवारी साधन किच्दा ३ को मृत्यु

काठमाडौँ — भक्तपुरमा आइतबार दिउँसो रुख ढलेर बस र स्कुटर किच्दा ३ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको मात्रै सनाखत भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । काठमाडौंबाट भक्तपुरको...

अब अस्ट्रेलियाले ६० हजारलाई सिधै स्थायी भिसा दिने, यस्ता व्यक्तिलाई प्राथमिकता !

अस्ट्रेलिया — अस्ट्रेलिया सरकारले कामदार अभाव कम गर्न ६० हजार स्थायी भिसाका लागि परेको आवेदनलाई प्राथमिकताका साथ टुंगो लगाउने भएको छ । पहिलो चरणमा कामदारको बढी अभाव देखिएका स्वास्थ्य, शिक्षा तथा एजकेयर (वृद्धवृद्धालाई...

प्रदुषित नदीको पानी सिधै पिएपछि पञ्जाबका मुख्यमन्त्री अस्पताल भर्ना

एजेन्सी । सुल्तानपुर लोधीस्थित शिखहरुको पवित्र खोला काली बेनको पानी गिलासमा भरेर सिधै पिएपछि पञ्जाबका मुख्यमन्त्री भगवन्त मान बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने स्थिति आयो । उनलाई दिल्लीको इन्द्रप्रस्थ एपोलो अस्पतालमा भर्ना...

नाम चलेका काँग्रेस नेता पाण्डे सामुहिक ब,लात्कारको आरोपमा समातिए

काठमाडौँ । सामूहिक ब,लात्का,रको मुद्दामा नेपाली कांग्रेस नुवाकोटका नेता मधुसुदन पाण्डे समा तिएका छन् । उनी राजधानीको लोटस क्लबबाट समाति एको प्रहरीले जनाउको छ । हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका...

पोखरामा फुस्स्रे खोलाले मानीस बगाउदै ल्याएपछि भिडियो सहीत

पोखराको फुस्स्रे खोलाले आज पौडी खेल्न गएका मानीस बगाएर मृत्यु भएको छ | नवलपरासी बर्दघाटबाट १५ दीन अघि पोखरा आएका २४ बर्षीय विबेक गुरुङको पौडी खेल्ने क्रममा आज फुस्स्रे खोलाले बगाउदा ज्यान...

एसईई नतिजा साउन १० गते सार्वजनिक हुँदै

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईईको नतिजा सार्वजनिक गर्नका लागि...