![](https://usercontent.one/wp/www.scotnepal.com/wp-content/uploads/2020/04/corona_update_ng.jpg?media=1734097042)
थप तीनजनामा देखियो कोरोना, संक्रमितको संख्या ५७ पुग्यो
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ५७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको स्वाब परीक्षणमा बुधबार थप तीन जनामा पोजिटिभ देखिएको हो । उनीहरुको वीरगन्जबाट स्वाब संकलन गरी...