(कोभिड १९) कोरोना संक्रमणवाट एक डाक्टरको मृत्यु, धेरैमा संक्रमण
नयां दिल्ली, भारत । भारतमा धेरै चिकित्सकहरु कोरोना भाइरस संक्रमणवाट पीडित भएकोमा मध्य प्रदेशमा एक चिकित्सकको मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार, मृत्यु हुने चिकित्सक ६२ वर्षीय शत्रुघ्न पञ्जवानी हुन् ।...